विश्वास(Beliefs)

 
(विश्वास)Beliefs:
कुनै विषय प्रति व्यक्तिले लिएको विचार वा निष्ठालाई विश्वास भनिन्छ । अर्थात कुनै पनि अवस्था प्रति व्यक्तिले लिएको सत्य सोचाईलाई विश्वास भनिन्छ । जस्तै हिन्दु धर्मालम्वीहरुले हिन्दु धर्मका संस्कारमान्यताहरु र धर्मग्रन्थहरुका वारेमा सत्य बुझाई राख्नुले विश्वासलाई जनाउँछ । वास्तवमा विश्वास कुनै पनि विषयबस्तु प्रति व्यक्तिले राख्ने गहिरो अभिमत वा सहमति हो ।
विश्वास एक मानसिक प्रक्रिया हो । प्रत्येक व्यक्तिले आफ्नो जीवनमा विश्वास र खास मनोवृत्ति अंगालेको हुन्छ । यिनै विश्वासका आधारमा व्यक्तिको व्यवहारको निर्माण गर्दछ । मानिसहरुले शिक्षकसहकर्मीइष्टमित्रराजनीतिज्ञकलाकार आदिबाट विश्वास पैदा गर्दछन । विश्वासले व्यक्तिको व्यक्तित्व विकास गर्नमा उसको अनुभूतिलाई मुर्तरुप दिनमा र मानव प्रवृत्तिलाई उजागर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।
Development of Beliefs:
1. Cultural Environment: विश्वासको विकास सामाजिक सांस्कृतिक तत्वहरुबाट हुने गर्दछ । सामाजिक व्यवस्थाभित्र विद्यमान रहेका मूल्यमान्यताविचारधर्म परम्पराभाषाकला संस्कृतिरहन सहनआदि तत्वहरुले विश्वासको श्रजना गर्दछन ।
2. Functional Environment: कार्यात्मक तत्वहरु अन्तरगत व्यक्तिगत चाहनाआवश्यकतामागआवेश तथा संवेदनशीलता आदि पर्दछन । यी तत्वहरुले पनि विश्वासको वातावरण तय गर्दछन ।
Features of Beliefs
  1. Permanent
  2.  2) Proofless
  3. 3) Misbeleve
  4. 4) Pesonality
  5. 5) Fictitious
  6. 6) Motivaiton
 

Post a Comment

0 Comments