संगठनात्मक व्यवहार प्रणाली Organizational Behaviour System in Nepali

 
 
संगठनात्मक व्यवहार प्रणाली Organizational Behaviour System
संगठनात्मक व्यवहार एक खुला सामाजिक प्रणाली हो । यसले कर्मचारीहरुको व्यवहार बुझनेपूर्वानुमान गर्ने र व्यवस्थापन गर्ने कार्य गर्दछ । यस सामाजिक प्रणाली अन्तरगत विभिन्न तत्वहरु एक आपसमा अन्तर निर्भर छन । ती तत्वहरुलाई उप प्रणालीको रुपमा विकास गरि एक समग्र प्रणालीको रुपमा निम्नानुसार विश्लेषण गरिएको छ ।




 
 
 
1) Inputs: निवेश संगठनात्मक व्यवहार प्रणालीको सामाग्री वा प्रवेश वा लगानीको चरण हो । यस चरणले प्रणालीमा उत्तेजना सिर्जना गर्दछ । Inputs अन्तरगतका तत्वहरुलाई  individual inputs, group inputs and organizational inputs गरि तीन किसिमले प्रवेश गराईन्छ । Individual inputs अन्तरगत personal characteristics, personality, emotion, value ability पर्दछन भनGroup Inputs अन्तरगत group size, group composition, role of group, status of group समावेश गरिन्छन यसै गरी Organizational inputs अन्तरगत Organizational structure and Organizational culture आदिन राखिन्छन । संगठनात्मक प्रभावकारीता वृद्धि गर्न तथा निर्धारित लक्ष्य हासिल गर्नका लागि यी तत्वहरुलाई संगठनात्मक प्रक्रियामा प्रशोधन गरिन्छ । 
2. Process: Input द्वारा प्रवेश गराइएका व्यवहारात्मक साधनश्रोतहरुलाई रुपान्तरण गर्ने तत्वलाई एचयअभकक भनिन्छ । यस चरणले संगठनात्मक व्यवहारको वास्तविक महत्व दर्शाउछ । यस अन्तरगत सम्पूर्ण निवेशलाइ Individual process, Group process and organizational process गरी तीन तहमा नै प्रशोधन गरिन्छ । Individual process cGt/ अन्तरगत Perception, motivation, learning, decision making आदि प्रक्रियाहरु समावेश गरिन्छन भने Group process अन्तरगत communication, Leadership, power, conflict team work आदि समावेश गरिएका हुन्छन । यसै गरी Organizational process अन्तरगत HRM and change practice आदि प्रक्रियाहरु पर्दछ । यी तत्वहरुको अन्तरसम्वन्ध र समन्वय कायम गरी उत्कृष्ट प्रक्रिया संचालन गर्नुपर्दछ ।
#_ Output: संगठनात्मक व्यवहार प्रणालीको यो प्रतिफलको चरण हो । Input बाट प्राप्त भएका व्यवहाराहरुको एचयअभककष्लन पछि प्राप्त नजिता नै इगतउगतक हुन ।  प्रतिफलहरु पनि individual, group and organizational रुपमा प्राप्त हुन्छन । Individual output अन्तरगत Attitude and stress, task performance, citizenship behaivour, withdrawal behavior प्राप्त हुन्छन भनGroup output अन्तरगत group unity and group functioning प्राप्त हुन्छन । यसै गरि Organizational output अन्तरगत productivity, survive, job satisfaction, low absenteeism, low turnover आदि प्रतिफलहरु प्राप्त हुन्छन ।
 $_ Feedbackसंगठनात्मक व्वयहार प्रणालीका अध्ययन पश्चात यसको प्रभावकारीता  कस्तो रहयो भनेर चेक जाँच गर्ने र राम्रा नराम्रा प्रतिक्रियाहरु प्राप्त गर्नुलाई पृष्ठपोषण भनिन्छ । यसबाट संगठन भित्र अझ राम्रो किसिमले कर्मचारीहरुको व्यवहार बुझन पूर्वानुमान गर्न तथा आवश्यकता अनुसार व्यवस्थापन सहयोग पुग्दछ । Feedback बाट प्राप्त हुने सकारात्मक तथा नकारात्मक प्रतिक्रियाहरुले Input , process र यगतउगत को कुन चरणमा आवश्यक सुधार गर्नु आवश्यक छ भनेर जानकारीहरु प्रदान गर्दछ ।

Post a Comment

0 Comments