Demand Forecasting

 à¤ªुर्वानुमानको म हत्व/उद्धेश्यहरु(Significance/Purposes of 

Forecasting)

अ.अल्पकालिन उद्देश्यहरु 

(Short-term Objectives)

i. उपयुत्त उत्पादन नीतिको 

निर्माण

ii. कच्चा पदार्थको नियमित 

आपुर्ति

iii. उपयुत्त मुल्य नीति

iv. बिक्रि परिमाण निर्धारण

v. अल्पकालिन वित्तीय 

पुर्वानुमान

vi. श्रमको नियमित आपुर्ति

vii. मेशिनहरुको अतत्याधिक 

उपयोग


आ.दीर्घकालीनउद्धेश्यहरु

i.उत्पादन क्षमता निर्धारण

ii.दीर्घकालीनवित्तीय 

पुर्वानुमान

iii.जनशक्ति योजना

iv.नयाँ वस्तु र विधमान वस्तु 

विस्तार गर्न येजना तर्जुमा 

गर्न

v.सम्बन्धित उधोगहरुलार्इ 

मार्गदर्शन

vi.सरकारलार्इमार्गदर्शन

माग पुर्वानुमानका 

तत्वहरु(Steps in Demand Forecasting)

1.पुर्वानुमानका 

उद्धेश्यहरुको पहिचान

2.मागका निर्धारक तत्वहरुको 

किटान

3.माग र यसका निरधारक तत्वहरु  

बीचको सम्बन्ध निर्धारण

4.सान्दर्भिक आँकडाको सङ्कलन

Post a Comment

0 Comments