Macro शब्द ग्रीक
(Greek) भाषाका]
Makros बाट आएको हो । ग्रीक भाषमा Makros को अर्थ बृहत् अर्थात् ठूलो अर्थात् समष्टिगत भन्ने हुन्छ । अतः समष्टि अर्थशास्त्र भन्नाले अर्थतन्त्रको समष्टिगत अध्ययन भन्ने बुझिन्छ ।
समष्टि अर्थशास्त्रले कुनै एउटा फर्म वा एउटा उद्योगजस्ता व्यक्तिगत एकाइहरूको अध्ययन गर्देन । यसले सम्पूर्ण अर्थव्यवस्थाको समष्टिगत अध्ययन
गर्दछ । यस अन्तर्गत कुल उत्पादन, कुल लगानी, कुल उपभपोग, आदिको अध्ययन गरिने भएकाले यसलाई समष्टिगत अर्थशास्त्र (Aggregate
economics)
पनि भनिन्छ । समष्टि अर्थशासत्रले कुनै पनि व्यक्रिग एकाइको अध्ययन नगरेर आर्थिक प्रणालीको औसत एवम् समूहको अध्ययन गर्दछ । देशको राष्ट्रिय
आम्दानी, राष्ट्रिय उत्पादन, कुल लगानी, कुल बचत, कुल रोजगारी, कुल माग, कुलपूर्ति, व्यापार चक्र, आर्थिक विकास, आदि जस्ता विगषष्वस्तुहरू पनि यसे अन्गगर्त अध्ययन गरिन्छन् ।
समष्टि अर्थशास्त्रलाई आम्दानी तथा रोजगारीको सिद्धान्त (Theory
of income and employment) पनि
भनिन्छ । यसको अध्ययन क्षेत्रभित्र देशको राष्ट्रिय आम्दानीको निर्धारण गर्ने तत्वहरूको पनि अध्ययन गर्नुपर्ने भएकोले यसो भनिएको हो । समष्टि अर्थशास्त्रका सम्बन्ध्मा विभिन्न अर्थशास्त्रीहरूले आ– आÇना परिभाषा दिएका छन् । यसरी परिभाषा िदने क्रममा अर्थशास्त्री प्।भ्। द्ययगमिष्लन भन्दछन् “समष्टि अर्थशास्एत्रले व्यक्तिग परिमाणसँग नभएर कुल परिमाणसँग, व्यक्तिगत आम्दानीसँग नभएर राष्ट्रिय आम्दानीसँग, व्यीक्रगत मूल्यसँग नभएर मूल्य स्तरसँग व्यीक्रगत उत्पादनसँग नभएर राष्ट्रिय उत्पादनसँग सम्बन्ध राख्दछ” (Macro
economics deals not with individual quatites but with aggregate these
quantities, not
with individual incomes but with the nation income, not with individual prices
but with price level, not with individual output ut with national output.) .
अर्काे अर्थशास्त्र च्।न्।म्। ब्ििभल का अनुसार “समष्टि अर्थशास्त्र भन्ने वाक्इ फराकिलो आर्थिक समष्टिहरू बीचको अधययनमा लागु हुन्छ” (The
term macro economis applies to the study of relation between broad economic
aggregates.) .
अर्थशास्त्री न्। ब्अपभिथ का विचारमा –“समष्टि अर्थशास्त्र भनेको अर्थतन्त्रका उत्पादन, रोजगारी, मूल्य स्तर तथा तिनीहरूको समयवधिमा परिवर्तनको
यस सम्बन्ध अर्थशास्त्री प्।भ्। द्ययगमिष्लन को भनाइलाई उद्धृत गर्दा धेरे कुरा प्रस्ट हुन्छ । उनले भनेका छन् ः जङ्गलमा रुखहरूको कुल सङ्ख्या भए तापनि
यसले एउटा रुखको विशेषता वा आचरणलाई देखाउँदैन । त्यसैले जसरी एउटा रुखलाई हेरेर सम्पूर्ण रुखका बारेमा व्याख्या गर्न थालियो भने त्यो भ्रमपूर्ण हुन्छ ।
त्यसैगरी व्यक्तिगत फर्मको विशेषतालाई हेरेर सम्पूर्ण अर्थव्यवस्थाको बारेमा निष्कर्ष निकाल्न सकिँदैन ।
0 Comments