बिद्धुतीय कारोवार ऐन, 2063
प्रमाणीकरण तथा प्रकाशन 2063-8-22
प्रथम
संशोधन 2072-6-14
दोस्रो संशोधन 2072-11-13
ऐनका उद्धेश्यहरु:
·
बिद्धुतीय कारोवारलाई परिभाषित
गर्ने,
·
बैंकिंग क्षेत्रमा बिद्धुतीय उपकरणको
प्रयोगलाई कानुनी मान्यता प्रदान गर्ने,
·
बिद्धुतीय उपकरणको प्रयोगबाट
बिद्धुतीय कारोवार गर्ने प्रकृया निर्धारण गर्ने,
·
बैंक वित्तीय संस्था प्रति
सर्वासधारणको विश्वासनियता अभिवृद्धि गर्ने ,
·
सरल सक्षम र सुरक्षित भुक्तानी प्रणालीको
विकास गर्ने,
·
स्वस्थ प्रतिस्पर्धा र दीगो बैंकिंग
विकास गर्ने,
·
विधुतीय कारोवारलाई सरल र सुरक्षित
गराउने,
यस ऐनका मुख्य
विशेषताहरु :
·
बिद्धुतीय कारोवारलाई परिभाषित
गरेको,
·
बिद्धुतीय उपकरणको प्रयोग मार्फत
बिद्धुतिया कारोवार गर्ने प्रकृया निर्धारण गरेको,
·
सूचना तथा अभिलेखको कानुनी मान्यता दिएको,
·
विधुतीय कारोवारमा संग्लग्न निकाय
तथा तिनको जिम्बेवारी निर्धरण गरेको,
·
कसुर जन्य कार्यहरुको परिभाषा र कसुर
बमोजिमको सजायको ब्यबस्था गरेको,
·
सजाय दिलाउने कानुनी प्रकृया
निर्धारण गरेको
कम्प्युटर सम्बन्धि कसुर
कसुर |
सजाय |
44. कम्प्युटर
स्रोत संकेतको चोरी, नष्ट वा परिवर्तन गर्ने |
3 वर्ष सम्म
कैद वा 2 लाख रुपैयाँ सम्म जरीवाना वा दुबै सजाय l |
45. कम्प्युटर
सामग्रीमा अनधिकृत पहुँच |
|
46. कम्प्युटर र
सूचना प्रणालीमा क्षति पुर्याउने
|
|
47. बिद्धुतीय
स्वरुपमा गैरकानुनी कुरा प्रकासन गर्ने |
1 लाख
रुपैयाँ सम्म जरीवाना वा 5 वर्ष सम्म कैद वा दुबै सजाय l सोहि कसुर पटक पटक
गरेमा अघिल्लो पटकको डेढी सजाय l
|
48. गोपनीयता भंग
गर्ने |
1 लाख
रुपैयाँ सम्म जरीवाना वा 2 वर्ष सम्म कैद वा दुबै सजाय l |
49. झुट्टा
व्यहोराको सुचना दिने |
|
50. झुट्टा
इजाजतपत्र वा प्रमाणपत्र पेश गर्ने वा देखाउने |
|
51. तोकिएको
विवरण वा कागजात दाखिला नगर्ने
|
50 हजार
रुपैयाँ सम्म जरिवाना |
52. कम्प्युटर
सम्बन्धि जालसाजी गर्ने |
विगो कायम
गरि 1 लाख रुपैयाँ सम्म जरीवाना वा 2 वर्ष सम्म कैद वा दुबै सजाय l
|
53. कम्प्युटर
सम्बन्धी कसुर गर्न दुरुत्साहन गर्ने |
कसुरको मात्र
हेरी 50 हजार रुपैयाँ सम्म जरिवाना वा 6 महिना सम्म कैद वा दुबै सजाय l
|
54. माथि
उल्लेखित कसुरमा मतियारलाई |
कसुर गर्ने
व्यक्तिलाई भएको सजायको आधा सजाय l |
55+57.नेपाल बाहिर
बसी कसुर गरेमा वा संगठित संस्थाले कसुर गरेमा वा यो ऐन अनार्गत बनेको नियम
उल्लंघन भएमा |
कसुरको मात्र
हेरी 50 हजार रुपैयाँ सम्म जरिवाना वा 6 महिना सम्म कैद वा दुबै सजाय l |
0 Comments