Banking Offence and Punishment ACT, 2064

     बैकिंग कसुर तथा सजाय ऐन २०६४

प्रमाणीकरण: २०६४\१०\२३

संसोधन : २०७३\०६\१८

Q.बैकिंग कसुर भनेको के हो ? बैकिंग कसुर तथा सजाय ऐन २०६४ बमोजिम हुन सक्ने कसुर जन्य कार्यहरु उल्लेख गर्नुहोस |

Q.बैकिंङ् कसुर तथा सजाय ऐन २०६४ बमोजिम बैकिंग गतिविधिमा हुन सक्ने कसुरजन्य कार्यहरु र सजायको प्रावधानको बारे चर्चा गर |

Q.बैक तथा वितिय सस्थाहरुमा हुन् सक्ने ऋण कसुर र कसुर बमोजिमको सजायको ब्यबस्था उल्लेख गर्नुहोस् |

 

Q.बैक तथा वितिय सस्थाहरुमा हुन् सक्ने कसुर जन्य कार्यहरुलाई न्युनिकरण  गर्न बैकिंग कसुर तथा सजाय ऐन २०६४ ले कस्तो प्रयास गरेको छ ? यस्तो प्रयासले बैक तथा वितिय सस्थाहरुमा सस्थागत सुशासन कायम गर्न कस्तो योगदान पुर्याएको छ चर्चा गर् |

Ans:

नेपालको बैकिंग प्रणालिमा वित्तीय बैकिंग कारोबार गर्दा हुन सक्ने कसुरजन्य कियाकालपहरु परिभाषित गरि कसुरको मात्रा बमोजिम सजाय निर्धारण गर्न बैकिंग कसुर तथा सजाय ऐन २०६४ तर्जुमा गरि २०६४\१०\२३ देखी लागु गरियको थियो | 

सो ऐनमा समय सापेक्ष संसोधन गर्नका लागि २०६३\०६\१८ लागु हुने गरि संसोधन गरि कार्यान्यनमा ल्याइएको छ  | हाल नेपालको बैकिंग प्रणालिमा यसै ऐनको कानुनी प्रावधान अनुसार अनियमित कसुरजन्य कार्यहरुको  बर्गिकरण गरि सो बमोजिम सजाय निर्धारण गरिन्छ | वित्तीय बंकिंग कारोबामा व्यक्तिगत आर्थिक लाभको लागि अनियमित गतिबिधि गर्ने वा कनुनाबिपरिताका कार्यहरु गर्ने प्रयासहरुलाई नै बंकिंग कसुर भनिन्छ, जस्तै: अनाधिकृत तबरबाट निक्षेप संकलन गर्ने, अनधिकृत तबरबाट ऋण संकलन गर्ने


दफा कसुर जाय 
३, ४ ३) अनाधिकृत रुपमा बैक खाता खोल्न रकम भुक्तान माग भुक्तानी गर्न नहुने | ४) चेक चेकबुक वा बैक बिबरण माग वा प्रदान गर्न नहुने (हटाइएको) विगो बमोजिम जरीवाना वा ३ महिना सम्म कैद वा दुबै
११ ११) ऋणीले चालु परियोजना खराब हुने गरि ऋण वा सुबिधा रोक्न नहुने विगो बमोजिम जरिवाना
५, ६,७,८,९,१० ५) अनाधिकृत रुपमा रकम निकलन वा भुक्तानी दिन नहुने | ६) विधुतीय उपकरणहरु दुरूप्रयोग गरि रकम निकाल्न वा प्रदान नहुने | ७) अनाधिकृत रुपमा ऋण माग वा भूक्तानी गर्ने ( क, ख ,ग बाहेक ) ८) कर्जाको दुरुपयोग गर्न ना हुने | ९) बैकिंग स्रोत साधन र सम्पतिको दुरुपयोग गर्न नहुने | १०) भाखा नाघेका ऋणीले थप् ऋण माग गर्न खाता खोल्न र सम्पति प्राप्त गर्न नहुने | विगो बमोजिम जरिवाना र कैद १० लख सम्म विगो भए १ बर्ष सम्म कैद १०- ५० लाख सम्म विगो भए १-३ बर्षम्म कैद ५० लाख – १ करोड सम्म विगो भए ३-४ बर्ष कैद १ - १० करोड सम्म विगो भए ४-६ बर्ष कैद १० – ५० करोड सम्म विगो भए ६-८ बर्ष कैद ५० करोड – १ अरब सम्म विगो भए ८-१० बर्ष कैद १ अरब भन्दा माथि सम्म विगो भए १० – १२ वर्ष कैद
१२, १४ १२) कागज वा खाताबही सच्चाई किर्ते वा जालसानी गर्ने रकम निकाल्ने वा प्रदान गर्ने | १४) अनियमित आर्थिक कारोबार (क) धुकुटी कारोबार गर्न नहुने (ख) गैर बैकिंग कारोबार विगो बमोजिम जरिवाना र बैक सजाय ५० लाख सम्म विगो भय १-३ बर्ष कैद ५० लाख – ५ करोड ३ – ५ बर्ष कैद ५ करोड – ५० करोड ५-७ वर्ष कैद ५० करोड भन्दा माथि ७-९ बर्ष कैद
७, १३ ७) अनाधिकृत रुपमा कर्जा लिन दिन ना हुने (क, ख, ग) १३) कम बढी वा गलत मुल्यांङ्कन गर्न नहुने गलत मुल्याङ्कन बराबरको जनिवाना विगो भराई ४ बर्ष सम्म कैद
. विगो नखुलेमा १० लाख सम्म जरिवाना र २ बर्ष सम्म कैद . कर्मचारी नखुलेमा सस्था प्रमुख जिम्मेवार हुने . सहयोगी वा मोतियर लाइ मुख्य दोषीको आधा सजाय . बैक पदाधिकारी प्रमुख कार्यकारी सलग्न भयमा कानुन बमोजिम . अदक्ष,संचालन प्रमुख कार्यकारी सलग्न भयको पाईएमा उल्लेखित सजायमा थप १ बर्ष कैद सजाय . बाधा बिरोध गर्नलाई ६ महिना सम्म कैद वा 5 हजार सम्म कैद वा दुबै बकिंग कसुर तथा सजाय ऐन बमोजिम कसुरहरुको छानबिन गर्दा झुटा बयान दिने प्रमाणहरु लुकाउने वा नस्ट गर्ने ढाकछोप गर्ने कार्यलाई बाधा बिरोध गरे ६ महिना सम्म कैद वा ५ हजार जरिवाना दुबै |

Post a Comment

0 Comments