Ratio Analysis

Ratio Analysis (अनुपात विश्लेषण)

वित्तीय विवरणमा समावेश गरिएका विभिन्न शिर्षकहरु विचको अन्तर सम्बन्ध जाँच गर्ने , तुलना गर्ने , विश्लेषण तथा मूल्याङ्कन गर्ने कार्यलाई अनुपात विश्लेषण भनिन्छ । अनुपात विश्लेषणले एकातिर संगठनको विगत र वर्तमानको कार्य सम्पादन मुल्याङ्कन गर्नेमा मद्दत पुर्याउछ भने अर्कोतर्फ समान प्रकृतिको व्यवसाय वा प्रतिष्पर्धीको कार्य प्रगति संग तुलना गर्न सहयोग गर्दछ । 

Post a Comment

0 Comments