Mobile Banking

कुनै पनि ग्राहकले आÏनो बैंकिङ कारोवारको लागि विभिन्न Digital   माध्यमबाट पनि कारोवार गर्न सक्ने सुविधाको विकास भएको छ । आÏनो साथमा भएको टेलिफोन तथा  Mobile or Call Phone बाट बैंकमा सम्पर्क गरी बैंकिङ कारोवारको बारेमा जानकारी लिने तथा भुक्तानी आदेश तथा अन्य यस्तै प्रकारका सुविधाहरु उपयोग गर्ने प्रणालीलाई  Mobile Banking भनिन्छ ।  यसरी Mobile को माध्यमबाट पनि बैंकिङ कारोवार गर्न सकिने भएकोले यो व्यवस्थाको प्रयोग बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले मोवाइल बैंकिङका सम्बन्धमा जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाहरुले आÏना ग्राहकहरुलाई तोकिएका शर्तहरुको अधिनमा रहने गरी देहाय बमोजिमका मोवाइल बैंकिङ सेवा प्रदान गर्न सक्नेछन् ।

1. u|fxssf] vftfdf /x]sf] df}Hbftsf] hfgsf/L k|bfg ug]{,

2. u|fxssf] cfb]z adf]lhd t];|f] kIfsf] vftfdf /sdfGt/0f ug]{,

3. sf/f]jf/ ;DkGg ePkl5  SMS  dfkm{t ;ts{tf ;Gb]z k|bfg ug]{,

4. r]s a'ssf] lgldt cg'/f]w :jLsf/ ug]{,

5. u|fxs vftfsf] sf/f]jf/ ljj/0f k|bfg ug]{,

6. u|fxs;“u ePsf] lnlvt ;Demf}tf jf u|fxssf] cfb]z cg';f/ j:t' vl/b jf ;]jf pkof]u u/] jfktsf] /sd e'QmfgL ug]{ .

   यसरी हुने कारोवारका लागि बैंक तथा वित्तीय संस्थाले संचालन समितिबाट नीतिगत व्यवस्था पारित गरी प्रक्रियागत व्यवस्था समेत मिलाउनु पर्ने , कारोवारमा निहित जोखिमको मूल्याकन गरी कारोवारको सिमा निर्धारण गरी सोको जानकारी राष्ट्र बैंकलाई दिनु पर्ने व्यवस्था रहेको छ ।

  Internet  Banking

यो एउटा बैंकिङ सेवाको आधुनिक सेवा हो । यसको माध्यमबाट घर वा अफिस बाट नै ग्राहकले बैंकिङ सेवा लिन सक्दछन् । जसको लागि इन्टरनेट बैंकिङका निम्न लिखित विशेषताहरु हुन्छन् ।

1. cfÏgf] vftfdf ePsf] ljj/0f jf sf/f]jf/sf] hf“r ug{ ;lsG5 , 

2. sf]ifsf] x:tf/0f ug{ ;lsG5 ,

3. aQL, kfgL ljh'nL cflbsf] ljnsf] e'QmfgL ug{ ;lsG5 ,

4. df]jfOnsf] ljn ltg{ tyf l/rfh{ ug{ ;lsG5,

5. ljdfsf] lk|ldod ltg{ ;lsG5,

6. s/ ltg{ ;lsG5,

7. rf}lj;} 306f a}+lsª ;]jf pknAw x'G5 .

 

Online Banking

Online Banking पनि बैंकिङ सेवाको आधुनिक तथा विकसित रुप हो । यो सेवाको लागि पनि इन्टरनेट बैंकिङ सेवा आवश्यक पर्छ । यसको लागि सम्बन्धित बैंकबाट मोवाइल एउटा Mobile Banking Application  राखिन्छ र त्यसबाट SMS को माध्यमबाट यो सेवा लिइन्छ सामान्यतया यसको निम्न लिखित विशेषताहरु हुन्छन् ।

1. cfÏgf] sf/f]jf/sf]  Mini Statement  x]g{ ;lsG5 .

2. sf/f]jf/sf] Alerts  cfÏgf] df]jfOndf cfp“5 .

3. ljn e'QmfgL ug{ ;lsG5 . jQL, ljh'nL, 6]lnkmf]g cflbsf] .

4. df]jfOn l/rfh{ ug{ ;lsG5 .

5. Inter Branch Fund Transfer ug]{ ;lsG5 .

 

Post a Comment

0 Comments