Microeconomics | Macroeconomics |
---|---|
1. अर्थतन्त्रको व्यक्तिगत इकाईहरुको अन्तरसम्बन्ध र सुन्तुलन स्थिरको बिश्लेषण गर्दछ | It explains the interrelationship and equilibrium between individual units of the economy |
1. समग्र अर्थतन्त्रको आर्थिक व्यवहारको एकैचोटी बिश्लेषण गर्दछ | It explains economic behavior of the economy in aggregate. |
2. मूल्य संयन्त्रलाई सुक्ष्म अर्थतन्त्रको प्रमुख औजार भनिन्छ | Price Mechanish is assumed to be the main instrument of microeconomics |
2. राष्ट्रिय उत्पादन र रास्ट्रिय आयलाई बृहत अर्थसास्त्रको प्रमुख औजार मानिन्छ | National Income is assumed to be the main instrument of Macroeconomics |
3. सुक्ष्म अर्थशास्त्र ग्रीक भाषाको mikros सब्द बाट आयको हो | जस्को अर्थ ज्यादै सानो भने हुन्छ | The word Micro is derived from the Greek word Mikros, Which means very small. |
3. बृहत अर्थशास्त्र ग्रीक भाषाको makros बाट भएको हो , जसको अर्थ ज्यादै ठुलो भन्ने हुन्छ | The word Macro is derived from the Greek word Makros, which means very large ३ बृहत अर्थशास्त्र ग्रीक भाषाको makros बाट भएको हो , जसको अर्थ ज्यादै ठुलो भन्ने हुन्छ | The word Macro is derived from the Greek word Makros, which means very large |
4. यसलाई अर्थतन्त्रको worm’s eye view को रुप मा लिइन्छ | It is taken as worm’s eye view of the economy. |
4. यसलाई अर्थतन्त्रको worm’s eye view को रुप मा लिइन्छ | It is taken as worm’s eye view of the economy. |
5. सुक्ष्म अर्थशास्त्रले अर्थतन्त्रमा पूर्ण रोजगारी हुने मान्यता राख्दछ | It assumes full employment in the economy. |
5. बृहत आर्थशास्त्रले अर्थतन्त्रमा कहिलै पूर्ण रोजगारी नहुने मान्यता राख्दछ| It doesn’t assume full employment in the economy. |
6. यसको विकासमा शास्त्रीय तथा नबसास्त्रिय अर्थाशात्रिहरुको बढी योग्यता रहेको छ | Classical and neo-classical Economists contributed in the development of Microeconomics. |
6.यसको बिकासमा J.M. Keynes र उनका अनुयायीहरुको योगदान छ | J.M. Keynes and his followers contributed to the development of Macroeconomics. |
7. सुक्ष्म अर्थसास्त्र ब्यबस्थापक हरुलाई र स्रोत साधनको बांडफांडमा बढी उपयोगी हुन्छ | It is more useful for Managers and allocation of resources. |
7. बृहत आर्थशास्त्र अर्थतन्त्रका प्रमुख समस्या हरु समाधान र आथिक नीति निर्माणमा बढी उपयोगी हुन्छ | It is more useful to solve main economic problems like poverty and unemployment for formulating economic policies. |
8. सुक्ष्म अर्थसास्त्रले बृहत आर्थिक समस्याको समाधान नगर्ने हुनाले यसलाई आलोचना गरिन्छ | It is critisize becouse it doesn’t solve macro economic problems. |
8. बृहत आर्थशास्त्रल सुक्ष्म अर्थशास्त्र विना जहिलेपनि अपूर्ण हुने भएकोले यसको आलोचना गरिन्छ| It is critisize becouse it is incomplete without mickro Economics. |
0 Comments