Difference between Recruitment and Selection

 भर्ना तथा छनोट बीच फरक (Difference between Recruitment and Selection)

भिन्नताको आधार

भर्ना (Recruitment)

छनोट (Selection)

!=परिभाषा


प्राप्त भएका निवेदनहरुमध्येबाट उत्कृष्ट आवेदकको चयन गर्ने कार्यलाई छनौट भनिन्छ ।

@= उद्देश्य

भर्नाको प्रमुख उद्देश्य अधिकतम उम्मेदवारहरुलाई आकर्षित गर्नु हो ।

छनौटको मुख्य उद्देश्य अधिकतम उम्मेदवारहरुबाट आवश्यक र योग्य उम्मेदवारको चयन गर्नु हो ।

#=स्रोत

भर्नाको लागि आन्तरिक र वाह्य श्रोत गरी दुईवटा हुन्छन

छनौटको मुख्य श्रोत भर्ना हो ।

$= प्राथमिकता

भर्ना छनौट भन्दा पहिले सम्पन्न गरिन्छ

भर्ना सम्पन्न भईसके पछि छनौट कार्य गरिन्छ । 

% प्रकृया

भर्नाको लागि औपचारिक चरणहरु हुदैनन

छनौट कार्यका विभिन्न औपचारिक चरणहरु पुरा गर्नु पर्दछ ।

^= करार

भर्ना प्रक्रियामा कुनै किसिमको करार हुदैन

छनौट कार्यमा रोजगारदाता र कर्मचारीहरुका वीचमा सम्झौता वा करार हुन्छ ।

&=प्रकृति

भर्ना सकारात्मक प्रकृतिको हुन्छ

छनौट नकारात्मक प्रकृतिको हुन्छ । किनकी यस प्रक्रियामा धेरै उम्मेदवारहरु अस्विकृत हुन्छन ।

*= मूल्यांकन

भर्ना प्रक्रिया अन्तरगत आवेदकहरुको कुनै परीक्षा र मूल्यांकन हुदैन

छनौट प्रक्रिया अन्तरगत विभिन्न चरणहरुमा आवेदकहरुको परीक्षा एवं मूल्यांकन गरिन्छ ।

(=निर्णय

भर्नाले रिक्त पद, तह, संख्या, काम, कर्तव्य, भर्ना मिति, न्यूनतम योग्यता आदि वारेमा निर्णय गर्दछ

छनौट प्रक्रियाले अयोग्य व्यक्तिहरुलाई अस्विकृत गरी उत्कृष्ट आवेदकलाई चयन गर्ने निर्णय गर्दछ ।

!)=सम्पर्क

छनौट प्रक्रिया अन्तरगत रोजगारदाता र उम्मेदवारहरुका वीच प्रत्यक्ष र औपचारिक भेटघाट हुन्छ ।


 

Post a Comment

0 Comments