बजेट Budget

   सरकारको बिगत र बर्तमानअवस्थाको मूल्यांकनको आधारमाआगामीवर्ष गरिने कार्यक्रमहरुको लागिलाग्ने अनुमानितखर्च र उक्तखर्च जुनुटाउने श्रोतहरु (रावस्व) को अनुमानितविवरण नै बजेट हो ।

* सरकारी बजेट आम्दानी र खर्चको विवरण मात्रनभई आर्थिक क्रियाकलापहरुको कार्यक्रमतथानीतिहरुको दस्ताबेज पनिहो ।

* नेपालको संविधानअनुसार नेपाल सरकारले प्रत्येक आ.व.को जेष्ठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यकारी ब्यवस्था रहेको छ ।

* नेपालमा अर्थ मन्त्रालयले हरेक आ.व.मामुलुकको आयतथाव्ययको विवरण बजेट तयार गरि संसदमा पेश गर्दछ र उक्त बजेट संसदवाट स्वीकृत भएपश्चातकार्यान्वयनहुने गर्दछ ।

सरकारी बजेटका विशेषताहरु

* यो अनुमानित राजस्व र खर्चको विवरण हो

* यसलाई विधायिकाद्धारा अनुमोदनगरिन्छ

* यो निश्चित समयाबधि सामान्यतया एक बर्षको लागितयार गरिन्छ

* यसले राजश्व संकलन र खर्चको कार्यविधिहरु निश्चितगर्दछ

* यो सरकारको बित्तनीतिहो

* खर्च भईसकेपछि बजेटलाई अधिकार प्राप्त निकायद्धारा लेखा परीक्षण गरिन्छ

* अर्थतन्त्रको पथपथप्रर्दशकहो, सरकारप्रतिजनताले पुर्याउनुपर्ने योगदानहो।

बजेटका उद्देश्यहरु

* जनतालाई देशको आर्थिक अवस्थाको जानकारी दिनु

* सरकारमाथि नियन्त्रण गर्नु

* आर्थिक अस्थिरताकायमगर्नु

* सिमितश्रोत साधनको प्रभावकारी परिचालनगर्नु

* योजनाकार्यान्वयनमा सहयोग पुर्याउनु

* उत्पादनशिल रोजगारीको अवसरमा वृद्धि गर्नु

* मौद्रिकएवं बित्तियनीतितर्जुमागर्नु

* खर्च गर्ने कानुनीअधिकार प्राप्तगर्नु

* उत्तरदायित्व परिभाषितगर्नु

बजेटका कार्यहरु

* सरकारलाई खर्च गर्न आवश्यक पर्ने रकमको व्यवस्थागर्नु

* सरकारको बार्षिक नीतितथाकार्यक्रमअभिव्यक्तगर्नु

* आम्दानी र खर्चलाई शिर्षकगत रुपमावर्गिकृत गर्नु

* संचित रकमखर्च गर्न स्वीकृत दिनु

* निर्णयको लागिआवश्यकतथ्यांकउपलब्ध गराउनु

* किटिएका उद्देश्य प्राप्तभयौ भएनभनेर जानकारी प्राप्तगर्नु

* आर्थिक व्यवस्थापन र नियन्त्रण गर्नु


बजेटको महत्व

* जनतालाई सुनिश्चितहुने हकप्राप्त हुन्छ

* बजेटको माध्यमबाट नै व्यवस्थापीकाले सरकारी तथावित्तियनीतिनिर्धारण गर्न सक्दछ

* आर्थिक अनुशासनकायमगर्न सहयोग गर्दछ

* बजेट प्रणालीमार्फत कुनकुन र के कस्ता कार्यक्रममाखर्च गर्ने सम्बन्धमाकार्यपालिकालाई स्पस्ट मार्गदर्शन हुन्छ

* जनताकाकार्यहरु गर्न बजेटले निर्देशितगर्दछ

* विभिन्नआयोजनातथाकार्यक्रम सञ्चालनगर्न मद्दत पुग्दछ

* बजेट प्रणालीले विभिन्ननिकायहरुबीचप्रभावकारी समन्वयकायमगर्न सघाउदछ ।


बजेटनिर्माणचक्र/प्रक्रिया (Boudget Cycle)

बजेट चक्रभन्नाले एउटा निश्चितअवधिको लागितयार गरिने आयव्ययको अनुमान देखि लिएर यसलाई कार्यान्वयनगरी उद्देश्य अनुसार परिणाम

प्राप्तभयो भएनभनेर अनुमान र मूल्यांकनगर्ने अवधि सम्मको निरन्तर प्रक्रियालाई बजेट चक्र भनिन्छ ।

बजेट चक्रअन्र्तगतनिम्न कुराहरु पर्दछन । असीकाकाप्रखअ

* बजेटको अनुमानगर्ने, श्रोत पहिचानगर्ने

* बजेट सीमातथा सीमानिर्धारण

* बजेट सम्बन्धिविभिन्नकार्यक्रमतथाआयोजनाहरुको तर्जुमा

* बजेट सम्बन्धिविभिन्नकार्यक्रमतथाआयोजनाहरुको छलफल

* बजेट प्रस्तुत र पारित

* खर्चको अख्तियारी प्रदान

* अनुगमनतथामूल्यांकनगर्ने


बजेटका प्रकारहरु

क) आयतथाव्ययको आधारमा

* बचत बजेट

* घाटा बजेट

* सन्तुलित बजेट

ख)विनियोजको आधारमा

* चालुगत बजेट

* पुँजीगत बजेट

* वित्तिय बजेट

ग) अन्यआधारमा

*Line Item Budget

*Zero Base Budget


* कार्यक्रम बजेट

* लैगिंकउत्तरदायी बजेट

* वातावरणीय उत्तरदायी बजेट


बजेट तयार गर्दा ध्यानदिनुपर्ने कुराहरु

* सरकारी नीति र कार्यक्रम

* अर्थ मन्त्रालयले तोकेको ढाँचा र समय

* गतबर्षको यथार्थ तथ्यांक र आयव्यय

* बैदेशिक सम्झौताहरु,

* उपलब्धहुने साधन र श्रोत,

* सम्बन्धितआर्थिक बर्षभित्र सम्पन्नगर्न सकिने नसकिने बारे जानकारी

* कर्यतालिका

* जनशक्ति र निर्माण सामाग्रि

* बजेट कार्यान्वयनगर्ने संस्थाको कार्यक्षमता

* अर्थ मन्त्रालय, राष्ट्रिय योजनाआयोग, र सम्बन्धितमन्त्रालयको मार्गदर्शन र परिपत्र ।

नेपालमा बजेट कार्यान्वयनमा देखिएका समस्याहरु ः

* अख्तियारी सम्बन्धितकार्यालयमापुग्ने र निकासागर्ने प्रक्रियामा ढिलाई

* बार्षिक कार्ययोजनाअनुरुपखर्च नगरी आर्थिक बर्षको अन्त्यमामात्रखर्च गर्ने प्रवृति

* अनावश्यक रुपमा बजेट रकमान्तर गरिनु

* खर्चको आधारमाकार्य मूल्यांकनगर्ने प्रवृति

* मन्त्रालयएवं बिभागहरुले कार्यालयगत बजेटलाई समेत केन्द्रमा नै अवण्डा राख्ने प्रवृति

* परम्परागतभुक्तानी र लेखाबकन प्रणाली

* बजेट खर्च गर्दा एनकानूनको पूर्ण रुपमापालनागरिएको नपाईनु

* प्रभावकारी अनुगमनमूल्यांकन प्रणालीको अभाव


नेपालमा बजेट कार्यान्वयनमा देखिएका समस्याहरु समाधानकाउपायहरु

* बजेट सम्बन्धि ऐनहरु जरी भएपछि अर्थ सचिवले बिनियोजन ऐनमाउल्लेख भएबमोजिमतोकिएको रकमखर्च गर्ने, अख्तियारी

पत्रयथासमयमापुग्ने अवस्थाबनाउने

* वार्षिक कार्ययोजनाबनाई कार्यक्रमहरु कार्यान्वयनमाजोड दिने

* उपल्बधीमूलक सूचकबनाई लागू गर्नुपर्दछ

* कार्यक्रमकोप्रगति समिक्षालाई प्रभावकारी, वास्तविक र पारदर्शि बनाउनु पर्दछ

* राष्ट्रिय योजनाआयोगबाट स्वीकृतीदिइृएकाआयोजनाकार्यक्रमहरु स्तरीयमाकार्यान्वयनभएनभएको हेर्ने प्रभावकारी सशक्त र सक्रिय

सांगठनिक संयन्त्रहुनुपर्दछ

* अनुगमन र मूल्यांकनगर्ने कार्यलाई प्रभावकारी र समयसापेक्ष बनाउनुपर्दछ

* पुँजीगतखर्चमा बृद्धि गरिनु पर्दछभने चालु खर्च नियन्त्रण गर्न अनावश्यकखर्चहरु कटौतीगर्ने

* वैदेशिक सहायताको रकमखर्च गर्ने छुट्टै रणनीति र प्रक्रियातर्जुमागर्नु पर्दछ

* स्थानीयतहमागरिने सम्पूर्ण खर्चहरुको बारेमाआवश्यककार्यविधिहरु समयमा नै तयार गरि लागू गनुपर्दछ

* बजेट कार्यान्वयनगर्ने सबै निकायहरुले आफ्नो जिम्मेबारी पूर्ण रुपमा पुरा गर्न क्रिर्याशिलएवं क्षमतावानहुनु पर्दछ

** नेपनलमा बजेट निर्माण प्रक्रिया

अर्थ मन्त्रालय मर्फत Macro Economic framework  निर्धारण 

साधन श्रोतको प्रारम्भिक अनुमान ९श्रोत अनुमान समिति ०

योजना आयोगबाट क्षेत्रगत सिमा निर्धारण 

मन्त्रालयहरुलाई सीमा, मार्गदर्शन र परिपत्र पठाउने ९योजना आयोग०

सम्बन्धित मन्त्रालय मार्फत मातहतका कार्यालयलाई सीमा, मार्गदर्शन र परिपत्र पठाउने

इकाइगत कार्यालयहरुबाट सम्बन्धित बिभाग समक्ष बजेट प्रस्ताब 

बिभाग र अन्तर्गतको  बजेट सम्बन्धित मन्त्रालयमा प्रस्ताब

 सम्बन्धित मन्त्रालयहरुबाट योजना आयोगबाट र अर्थ मन्त्रालयमा बजेट प्रस्ताब 

 योजना आयोगमा नीतिगत छलफल 

अर्थ मन्त्रालयमा कार्यक्रमगत र खर्च शिर्षकागत छलफल 

कार्य मन्त्रालयमा मस्यौदा तयारी र अन्य आवश्यक कागजात तयारी

मन्त्रिपरिषदबाट स्वीकृत गरी संसदमा पेस र संसदबाट अनुमोदन 

Post a Comment

0 Comments