नेपालको संविधानमा व्यवस्था भएका मौलिक हकहरु

 नेपालको संविधान (२०७२) मा व्यवस्था भएका मौलिक हकहरु (भाग ३)

धारा १६ सम्मानपूर्वक बाँच्न पाउने हक

धारा १७ स्वतन्त्रताको हक

धारा १८ समानताको हक

धारा १९ संचारको हक

धारा २० न्यायसम्बन्धी हक

धारा २१ अपराध पीडितको हक

धारा २२ यातना विरुद्ध हक

धारा २३ निवारक नजरवन्दविरुद्धको हक

धारा २४ छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक

धारा २५ सम्पत्तिको हक

धारा २६ धार्मिक स्वतन्त्रताको हक

धारा २७ सूचनाको हक

धारा २८ गोपनियताको हक

धारा २९ शोषण विरुद्ध हक

धारा ३० स्वच्छ वातावरणको हक

धारा ३१ शिक्षा सम्बन्धी हक

धारा ३२ भाषा तथा संस्कृतिको हक

धारा ३३ रोजगारीको हक

धारा ३४ श्रमको हक

धारा ३५ स्वास्थ्य सम्बन्धी हक

धारा ३६ खाद्य सम्बन्धी हक

धारा ३७ आवासको हक

धारा ३८ महिलाको हक

धारा ३९ बालबालिकाको हक

धारा ४० दलितको हक

धारा ४१ ज्येष्ठ नागरिकको हक

धारा ४२ सामाजिक न्यायको हक

धारा ४३ सामाजिक सुरक्षाको हक

धारा ४४ उपभोक्ताको हक

धारा ४५ देशनिकाला विरुद्धको हक

धारा ४६ संवैधानिक उपचारको हक

Post a Comment

0 Comments