संवैधानिक निकाय स्थापना गर्नुको औचित्य/महत्व

  1. कार्यपालिकाको स्वैच्छाचारिता र निरंकुसता रोक्ने,

2. राज्यकोषबाट हुनसक्ने खर्चको दुरुपयोग रोकी मितव्ययिता कायम गर्ने,

3. जनताका हक र मानव अधिकारको रक्षा गर्दै दण्डहिनता न्यूनिकरण गर्ने,

4. दलगत राजनीतिको बिकृतिबाट राज्यलाई जोगाउने,

5. अन्तरर्राष्ट्रिय स्तरमा राष्ट्रिय सम्मान र हितको प्रबद्धन गर्ने,

6. जनताहरुमा सरकारप्रति आस्था र विश्वास जगाउने,

7. राज्यका काम कारवाहीलाई स्वतन्त्र र निस्पक्ष तुल्याउने,

8. शासनमा पारदर्शीता र जवाफदेहिता कायम गर्न ।


Post a Comment

0 Comments