संविधानलाई मूल कानून मान्नुको कारण

  संविधानसंग बाझिने अन्य कानून अमान्य र बदर घोषित हुने हुनाले

राज्यका प्रमुख अंगहरुबीच शक्ति र अधिकारको बाँडफाँड गर्ने दस्तावेज भएको हुनाले

अन्य कानूनको भन्दा संसोधन गर्न कठिन हुने हुनाले

संविधानको व्याख्या देशको सर्वोच्च न्यायिक निकायबाट मात्र हुने हुनाले

अन्य कानूनको भन्दा भिन्न र बिशिष्ट तरिकाले निर्माण हुने हुनाले

नागरिकका मौलिक अधिकारहरुको संरक्षण गर्ने कानून भएको हुनाले


Post a Comment

0 Comments