प्र्रत्येक नेपाली नागरिकलाई देहायको स्वतन्त्रता हुने व्यवस्था नेपालको संविधानको धारा १७ ले गरेको छः–
1. विचार र अभिव्यक्तिको स्वतन्त्रता, ना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता,
2. राजनीतिक दल खोल्ने स्वतन्त्रता,
3. संघ र संस्था खोल्ने स्वतन्त्रता,
4. नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता,
5. नेपालको कुनै पनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्ने स्वतन्त्रता
0 Comments