नागरिकका कर्तव्यहरु

 नागरिकका कर्तव्यहरु

नेपालको संविधानको धारा ४८ मा उल्लेख भए बमोजिम नागरिकका कर्तव्यहरु देहाय बमोजिम छन् ः–

(क) राष्ट्रप्रति निष्ठावान हँुदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु,

(ख) संविधान र कानूनको पालना गर्नु,

(ग) राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु,

(घ) सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु ।

Post a Comment

0 Comments