वर्तमान नेपालको संविधानका अनुसूचीहरु

   वर्तमान नेपालको संविधानमा कतिवटा अनुसूचीहरु

नेपालको संविधानमा ९ वटा अनुसूचीहरु रहेका छन । जुन निम्नानुसार छन ः–

अनुसूची १ नेपालको राष्ट्रिय झण्डा

अनुसूची २ नेपालको राष्ट्रिय गान

अनुसूची ३ नेपालको निसाना छाप

अनुसूची ४ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्ला

अनुसूची ५ संघको अधिकारको सूची

अनुसूची ६ प्रदेशको अधिकारको सूची

अनुसूची ७ संघ र प्रदेशको साझा अधिकारको सूची

अनुसूची ८ स्थानीय तहको अधिकारको सूची

अनुसूची ९ संघ, प्रदेश र स्थानीय तहको साझा अधिकारको सूची


Post a Comment

0 Comments