प्रतितपत्रका प्रकार Types of L/C
अन्तर्राष्ट्रिय व्यापारमा आयात तथा निर्यात गर्दा प्रयोग हुने धेरै प्रकारका प्रतीतपत्रहरु छन् । ती प्रतीतपत्रहरु विभिन्न आधारमा वर्गीकरण गर्ने गरेको पाइन्छ । मुख्य रुपमा प्रतितपत्र Revocable
र Irrevocable छन् । ती मध्येमा पनि हाल प्रचलित प्रतितपत्र Irrevocable“ हो । यही प्रतीतपत्रलाई व्यापार व्यवसायको एवं क्रियाकलापको आधारमा यसरी वर्गीकरण गर्ने गरिएको छ ।
1. Confirmation को आधारमा
a.
Confirmed Letter Of Credit
b.
Unconfirmed Letter Of Credit
2. Time
Factor को आधारमा
a. Fixed Letter Of Credit
b.
Revolving Letter Of Credit
c. Installment
Letter Of Credit
3.Clause
को आधारमा
a. Transferable Letter Of Credit
b. Red Clause Letter Of Credit
c. Green Clause Letter Of Credit
4. Payment को आधारमा
a. Reimbursement Letter Of Credit
b. Back to Back Letter Of Credit
c. Sight Letter Of Credit
d. Usance Letter Of Credit
e. Deferred Payment Letter Of Credit
5. Restriction
को आधारमा
a. Restricted Letter Of
Credit
b. Unrestricted Letter Of Credit
0 Comments