Basic Assumptions of Organizational Behaviour
Assumptions about the nature of organization:
संगठनात्मक व्यवहारका आधारभूत मान्यताहरु अन्तरगत संगठनका मूल्य, मान्यता, विधि, प्रक्रियाहरु पनि पर्दछन । उक्त मान्यताहरु निम्नानुसार उल्लेख गरिएको छ ।
a)
Social System: संगठन विभिन्न मानिसहरु तथा समूहहरु ीमलेर बनेको सामाजिक प्रणाली हो । यस अन्तरगत विभिन्न तह, योग्यता, क्षमता र अनुभव भएका मानिसहरु आपसमा मिलेर कार्य सम्पादन गरिरहेका हुन्छन । संगठन भित्रका विभिन्न अंग वा इकाईहरु एक अर्कावीच आश्रीत रहेका हुन्छन । त्यसैले अन्तरक्रियात्मक सम्वन्ध कायम गरेको पाइन्छ । एउटा इकाईको कार्यले निश्चित रुपमा अर्को इकाईको कार्यलाई प्रभावित गर्दछ । तसर्थ व्यस्थापनले संगठनात्मक वातावरण परिवर्तनशील छ भन्ने बुझेर सामाजिक प्रणालीलाई महत्व दिनु पर्दछ ।
b) Mutual Interest: पारस्पारिक हित संगठन र मानिस दुवैकोलागि चासोको विषय हो । किनकी संगठनलाई मानिसको आवश्यकता हुन्छ भने मानिसलाई संगठनको आवश्कता हुन्छ । इचनबलष्शबतष्यल लभभमक उभयउभि बलम उभयउभि बकिय लभभम यचनबलष्शबतष्यल। मनिसहरु आफना निश्चि उद्देश्यहरु प्प्राप्तिको लागि संगठनमा सहभागि भएका हुन्छन भने संगठनले पनि उनीहरुको प्रभावकारी सदुपयोगबाट आफ्नो उद्देश्य पुरा गर्न सकिन्छ भन्ने अपेक्षा राखेको हुन्छ । त्यसैले यी दुवै पक्ष वीच साझा साचो वा पारस्पारिक हित रहेका हुन्छ ।
c) Ethical Treatment: मानिसहरुमा विद्यमान सहि र गलतको आचरणलाई नैतिक व्यवहार भनिन्छ । व्यवस्थापनले कर्मचारीहरुलाई नैतिक व्यवहारको माध्यमद्वारा अनुशासन कायम राख्नुृ पर्दछ । यसका लागि व्ववहार सम्वन्धि नियम कानूनको व्यवस्थ ागर्ने, आचरण सुधार सम्वन्धि तालिम, सेमिनार, गोष्ठी, अन्तरक्रिया, अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्नु पर्दछ ।
Challenges
and Opportunities for Organizational Behaviour
संगठनमा कार्यरत कर्मचारीहरुको समग्र व्यवहार बुझ्ने कार्य आफैमा चुनौति कार्य हो । किनकी व्यवहारको अध्ययनका लागि अन्य विभिन्न विज्ञानहरुको सहयोग लिनु पर्ने हुन्छ । अन्य विज्ञानहरुको अनुपस्थितमा यसको अध्ययन र बुझाई अपुरो तथा अधुरो रहने भएकोले व्यवहारात्मक अध्ययन निकै चुनौतिपूर्ण छ । तर व्यवहारको अध्ययनलाई प्रभावकारी बनाउन सकिएमा थुप्रै अवसरहरु पनि श्रजन ागर्न सकिन्छ । यसैको आधारमा यहाँ संगठनात्मक व्यवहारका चूनौतिहरु र अवसरहरुको वारेमा विश्लेषण गरिएको छ ।
1) Globalization: sुनै एउटा देशका आर्थिक सामाजिक, राजनीतिक, सांस्कृतिक र प्राविधिक गतिविधिहरु अन्य मुलुकहरुमा प्रवेश गर्नुलाई विश्वव्यापीकरण भनिन्छ । विश्वव्यापीकरणले आजको संसार एउटा सानो व्यापारिक ग्राम ९अयmmभचअष्ब िखष्ििबनभ० को रुपमा रुपान्तरित छ । यस कार्यमा धयचमि द्यबलप, ध्त्इ बलम क्ष्लतभचलबतष्यलब िःयलष्तयचथ ँगलम आदिले समेत सहयोग पुरयाइरहेका छन । त्यसैले व्यवस्थापनलाई संगठनात्मक व्यवहारका लागि विश्वव्यापीरुपमा सोच्न वाध्य पारेको छ । कर्मचारीहरुमा भएको विविधताले उनीहरुको भावना कसरी समेटने, कसरी उत्प्रेरित गर्ने, व्यवस्थापकीय क्षमतालाई कसरी प्रतिस्पर्धि बनाउने, कर्मचारीहरुको उत्पादकत्व कसरी वृद्धि गर्ने, अन्तराष्ट्रिय गुणस्तर कसरी कायम गर्ने जस्ता चुनौतिहरु व्यवस्थापनलाई थपिएका छन । तर यसका साथै विना अवरोध अन्तराष्ट्रिय बजारमा प्रवेश, वाह्य दक्ष जनशक्तिहरुको आपूर्ति, भ(अयmmभचअभ, भ(mबचपभतष्लन व्यवसायीक प्रणाली, योजना र रणनीतिक सम्वन्ध आदि कार्यहरुले अवसरहरु पनि श्रजना गरेको छ ।
@_ Workforce
Diversity:
संगठनमा कार्यरत कर्मचारीहरुका वीचमा रहेको विविधतालाई जनशक्ति विविधता भनिन्छ । खुला बजार नीति र उदार श्रम नियमले कुनै एक मुलुकमा कार्यरत कामदारहरु अन्य मुलुकहरुमा सहजरुपमा प्रवेश गर्न सकेका छन । उनिहरु भित्रको विविधताले कार्यसम्पादन प्रक्रियामा अवसर तथा चुनौतिहरु थपिएका छन । व्यवस्थापनले जनशक्ति विविधतालाई ध्यानमा राखेर कार्यको वाडफाड, अख्तियारको प्रत्यायोजन, तथा जिम्मवारी हस्तान्तरण गर्नु पर्दछ ।
#_ Improving Ethical
Behaviour: कुनै पनि विषयबस्तुका वारेमा के सहि र गलत हो भन्ने व्यक्तिको विश्वास नै नैतिकता हो । यसले व्यक्तिको व्यक्तिगत आचरण तथा चरित्रलाइ संकेत गर्दछ । आजको प्रतिस्पर्धात्मक युगमा कर्मचारीहरुको नैतिक व्यवहारमा पर्याप्त सुधार ल्याउनु आवश्यक छ । साथै संगठन भित्र के असल तथा के खराव व्यवहार भनि प्रष्ट रुपमा नियम कानुनको व्यवस्था गर्नु पर्दछ । विभिन्न किसिमका सेमिनार, गोष्ठी, अन्तरक्रिया, तालिम आदि कार्यक्रमहरु संचालन गरेर कर्मचारीहरुको नैतिक व्यवहारामा सुधार ल्याउनु पर्दछ । जुन कार्य व्यवहारात्मक अध्ययनले गर्दछ ।
$_ Improving People
Skills: संगठनात्मक उद्देश्य हासिल गर्नको लागि कार्यरत कर्मचारीहरुको सीप, दक्षता र क्षमतामा सुधार गर्नु आवश्यक हुन्छ । त्यसका लागि व्यवस्थापकले तालिम तथा विकास कार्यक्रमहरु संचालन गर्नु पर्दछ । यसका साथै कामदारहरुका वीचमा उपयुक्त संचार व्यवस्थापन, उत्प्रेरणा सिद्धान्तको उपयोग, प्रभावकारी कार्य समूहको गठन, व्यवहारिक कार्य अभ्यास र सिक्ने चासो देखाएमा जनशक्तिहरुको सीपमा सुधार ल्याउन सकिन्छ ।
%_ Improving
Customers Service: ग्राहकहरुको सन्तुष्टी पनि आजको मुख्य चुनौतिको विषय बनेको छ । सेवा क्षेत्रको विस्तारले ग्राहकहरुको व्यवहार, शैली, आचरण, क्षमता, ज्ञान, प्रवृत्ति आदिमा दिनप्रतिदिन परिवर्तन आइरहेको छ । तसर्थ व्यवस्थापनले बस्तुहरुको विक्री वितरण अघि र पछिका सेवाहरु प्रदान गर्ने संस्कृतिको विकास गर्नु पर्दछ । अतः संगठनात्मक व्यवहारको अध्ययनले कर्मचारीहरुलाई ग्राहकहरु प्रति संवेदनशील हुने , जिम्मवेरा हुने, मित्रवत व्यवहार गर्ने, आवश्यक ज्ञान, सीप उपलब्ध गराउने र यथासक्य सेवा प्रदान गर्ने कुराहरुमा जोड दिन्छ ।
^_ Improving Quality and Productivity: संगठनात्मक गुणस्तर तथा उत्पादकत्व वृद्धि गर्नु आजको आवश्यकता हो । विश्व प्रतिस्पर्धाको समाना गर्न उत्पादनको गुणस्तर र परिमाणमा वृद्धि गर्न सक्नु पर्दछ । यसका लागि त्तगबष्तिथ ःबलबनझभलत र चभभलनष्लभभचष्लन कार्यक्रमहरु संचालन गर्नु पर्दछ । यसका लागि कर्मचारीहरुको सक्रिय सहभागिता आवश्यक हुन्छ । तसर्थ कर्मचारीहरुलाई उत्प्रेरणा, कार्य सन्तुष्टि, असल कार्य वातावरण र तालिम उपलब्ध गराएर उनिहरुको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्दछ ।
&_ Stimulating Innovations and Change: आधुनिक संगठनहरुका लागि नवप्रर्वतन तथा परिवर्तन आवश्यकता हो । यो आवश्यकताले अवसर र चुनौति दुवै श्रजना गरेको छ । नवप्रर्वतन भनेको श्रजनाशीलता हो भने परिवर्तन वदलिएको अवस्था हो । त्यसैले बस्तु तथा सेवाहरुमा निरन्तर श्रजनाशीलता, परिवर्तन, आधुनिकता र विकास आवश्यक हुन्छ । यसबाट उत्पादक र उपभोक्ता सवै लाभान्भित हुन्छन । तसर्थ समयको आवश्यकता अनुसार विभिन्न क्षेत्रहरुमा नवप्रर्वतन र परिवर्तन गर्नको लागि मानवीय व्यवहारमा परिवर्तन ल्याउनु पर्दछ ।
*_ Creating Positive Work Environment: ;मग्र संगठनात्मक वृद्धि, विकास र विस्तारको लागि सकारात्मक वातावरण अपरिहार्य हुन्छ । त्यसका लागि कार्य क्षेत्रमा सकारात्मक वातावरण श्रजना गर्नुपर्दछ र कर्मचारीहरु सक्षम, सवल, लचक तथा शीर्जनशील हुनुपर्दछ । यसबाट कर्मचारीहरुको मनोविज्ञान, आचरण, कार्यशैली आदिमा सकारात्मक प्रभाव पार्दछ र उनीहरुले उच्च कार्य सम्पादन गर्दछन । संगठनात्मक व्यवहारको अध्ययनले कर्मचारीहरुको असल गुण र व्यवहार विकास गरी सकारात्मक वातावरणको विकास गर्न सकिन्छ ।
Contributing Disciplines to the Field of Organizational Behaivour +
गठनात्मक व्यवहार एक प्रयोगात्मक तथा व्यवहारात्मक (Practical and behaivoural) विज्ञान हो । यो विज्ञान मानिसहरुका विभिन्न व्यवहारहरुको अध्ययन संग सम्वन्धित छ । यसको विकास र उत्पत्तिमा अन्य विभिन्न सिद्धान्तहरु, विचारहरु तथा विज्ञानहरुले योगदान पुर्याएको छन । अतः संगठनात्मक व्यवहारको अध्ययनमा योगदान दिने विधाहरुको निम्नानुसार विश्लेषण गरिएको छ ।
!_ Psychology: सामान्यतया व्यक्तिको उमेर अनुसारको सम्पुर्ण क्रियाकलाप बताउन सक्ने विधालाई मनोविज्ञान भनिन्छ । यसले मानिसको मनको भावनालाई बुझ्ने कोसिस गर्ने भएकोले व्यक्तिको मनोदशा ९ःभलतब िकतबतभक० को रुपमा पनि लिन सकिन्छ । मनोविज्ञानले मानिस र अन्य प्राण्ीहरुको व्यवहारको अध्ययन गर्दछ । कुनै काम वा कुरा गर्दा व्यक्तिले कस्तो प्रतिक्रिया जनाउँछ भन्ने वारेमा यसले विश्लेषण गर्दछ । संगठनात्मक व्यवहार पनि मानिसको व्यवहार बुझ्ने तथा व्यवस्थापन गर्ने विषय भएकोले यसमा मनोविज्ञानको उल्लेखनीय योगदान रहेको हुन्छ ।
संगठनमा रहंदा आफना आवश्यकता पुरा गर्न मासिले आर्थिक, राजनैतिक, सांस्कृतिक, धार्मिक, भौतिक, सामाजिक आदि क्रियाकलापहरु गर्दछन । यस किसिमका क्रियाकलापहरुले मानिसहरुमा विभिन्न किसिमका अनुभव र व्यवहारहरुको निर्माण गर्दछन । यीनै अनुभव र व्यवहारहरुको अध्ययन गर्ने विषय मनोविज्ञान हो । उक्त व्यवहार र अनुभवहरु बुझने पूर्वानुमान र व्यवस्थापन गर्ने विषय संगठनात्मक व्यहार हो । त्यसैले संगठनात्मक व्यवहारको अध्ययनमा मनोविज्ञानको महत्वपूर्ण भूमिका रहेको छ । मुख्यतयाः मनोविज्ञानका सिकाई सिद्धान्त , व्यक्तित्व सिद्धान्त, औद्योगिक तथा संगठनात्मक मनोविज्ञान जस्ता मनोविज्ञानका क्षेत्रहरु संगठनात्मक व्यवहारमा अधिक उपयोगी सिद्ध भएका छन ।
पहिले पहिले कर्मचारीहरुको थकाई र निराशापनको वारेमा अध्ययन गर्न मनोविज्ञानको प्रयोग गरिन्थ्यो भने आजभोली यसले संगठनात्मक व्यवहारका विभिन्न पक्षहरु जस्तै Learning, motivation,
personality, training, leadership effectiveness, job satisfaction, individual
decision making, emotion, performance evaluation, attitude measurement,
employee selection, job design and work stress आदि क्षेत्रको अध्ययन गर्ने कार्यमा योगदान पुरयाएको छ
@_ Social Psychology: सामाजिक मनोविज्ञान एक नया विधा हो । मनोविज्ञान र समाजशास्त्रको समिश्रणबाट सामाजिक मनोविज्ञानको विकास भएको हो । सामाजिक मनोविज्ञानले समाजका मानिसको व्यवहार तथा प्रवृत्ति मापन गर्ने, व्याख्या गर्ने तथा परिवर्तन गर्ने कार्य गर्दछ । कुनै पनि व्यक्ति कुनै समूहमा किन आवद्ध छ, एउटा व्यक्तिले समूहमा के गर्न सक्दछ ? उसलाई के गराउँदा व्यक्तिगत तथा समूहगत प्रभावकारिता वृद्धि गर्न सकिन्छ आदि सम्वन्धि व्यवहारको अध्ययन सामाजिक मनोविज्ञान गर्दछ । संगठनात्मक व्यवहारमा पनि समूह व्यवहारको अध्ययन तथा विश्लेषण गर्नु पर्दछ । यसका लागि सामाजिक मनोविज्ञानका धारणाहरु व्यवहारमा ल्याइन्छन । सामाजिक मनोविज्ञानले संगठनात्मक व्यवहारका विभिन्न पक्षहरु जस्तै ः Behavioural change, attitude change, group
communication, Group processes, Group decision making, group problem solving
leadership आदि क्षेत्रको अध्ययन कार्यमा योगदान पुरयाउँदछ ।
# Sociology: संगठनात्मक व्यवहारको क्षेत्रमा समाजशास्त्रको पनि महत्वपूर्ण योगदान रहेको हुन्छ । मानिसहरु समाजमा कसरी बस्छन ? उनीहरुको व्यवहारले एक अर्कोलाई कस्तो प्रभाव पार्दछ ? एक आपसमा सहयोग कसरी हुन्छ ? मनमुटाव तथा द्वन्द्व किन हुन्छ ? मानिस समूहमा रहेर कसरी कार्य गर्दछन ? भन्ने कुराको अध्ययन गर्ने विधालाई समाजशास्त्र भनिन्छ । समाजशास्त्रले सामाजिक व्यवस्था, घटना, मानव प्रकृति, सामाजिक अन्तरक्रिया, सामाजिक संगठन, सामाजिक मान्यताहरुको विश्लेषण गर्दछ । त्यसैले समाजशास्त्रले समूहगत र संगठनात्मक व्यवहारको अध्ययन गर्न संगठनात्मक व्यवहारलाई योगदान पुरयाएको हुन्छ । समूहगत अध्ययन अन्तरगत group
dynamics, work team, group communication, power, conflict, intergroup behavriou
र संगठनात्मक अध्ययन अन्तरगत formal organizational
theory, organizational technology,
organizational change, organizational
culture आदि क्षेत्रमा सहयोग प्रदान गरेको हुन्छ ।
$_ Anthropology: मानव र उनीहरुका क्रियाकलापहरुको अध्ययन गर्ने विधालाई मानवशास्त्र भनिन्छ । मानव मष्तिष्कको विशिष्टतम संरचना तथा विशेषताहरुलाई व्याख्या गर्दै मानव व्यवहारको अन्तरक्रियात्मक स्वभावलाई प्रष्ट पार्ने काम मानवशास्त्रले गर्दछ । यस अन्तरगत मानव जातिको प्रारम्भिक विकास, संस्कृति, व्यवहार, सामाजिक रहनसहन , भौगोलिक वितरण आदिको अध्ययन पनि पर्दछ । साथै यसको सहायताबाट मानिसका क्रियाकलाप उसको पारिवारिक पृष्ठभूमि, संस्कृति तथा वातावरणबाट प्रभावित हुन्छ र सोही अनुसार हरेक व्यक्तिको मान्यता, दृष्टिकोण र व्यवहार फरक फरक हुन्छ र सोही अनुरुप व्यवहार गर्नु पर्दछ भन्ने ज्ञान हासिल गर्दछ । जुन कुरा संगठनात्मक व्यवहार अन्तरगत समेत पर्दछन । मानवशास्त्रले समूहगत र संगठनात्मक गरी दुई तहमा संगठनात्मक व्यवहारलाई योगदान पुरयाएको हुन्छ । समूह तह अन्तरगत Comparative
value, comparative attitude, cross cultural analysis र संगठन तह अन्तरगत organizational culture,
organizational environment. आदि ।
%_ Political Science: राजनैतिक वातावरण संग सम्वन्धित व्यक्ति र समूहहरुको व्यवहाराको अध्ययन गर्ने विषयलाई राजनीतिशास्त्र भनिन्छ । वास्तवमा राजनीति भनेको के हो ? राजनीतिक परिवेशमा कस्ले कस्तो व्यवहार देखाउँछ ? राजनीतिक दल र दलका सदस्यहरुले कस्तो व्यवहार गर्दछन भन्ने वारेमा राजनीतिकशास्त्रले विश्लेषण गर्दछ । राजनीति सर्वव्यापि विषय भएकोले संगठन र मानिस दुवैलाई राजनीतिले प्रभाव पारेको हुन्छ । राजनीतिको प्रयोगले मानवीय व्यवहारमा परिवर्तन ल्याउँछ त्यसैले संगठनात्मक व्यवहारको अध्ययन गर्दा राजनीतिलाई समेटिएको हो । राजनीतिकले संगठनभित्र हुने विवाद, असहमति, कर्मचारी सहुलियत, कार्यविभाजन, साधन र शक्तिको वाँडफाडमा देखिने हानथापको अवस्थालाई नियन्त्रण गर्दछ । कतिपय राजनीतिका सिद्धान्तहरु, अवधारणा र मान्यताहरुले संगठनात्मक व्यवहारको कार्यान्वयनलाई आवश्यक सहयोग गर्दछन । राजनीतिशास्त्रले संगठनको conflict management, allocation of power, collective bargaining, intra organizational politics, coalitions, strategic planning and control etc. आदि कार्यहरुमा योगदान पुरयाउँछ ।
Concept of
Organizational Behaviour
संगठनात्मक व्यवहारको वारेमा अध्ययन गर्नुपूर्व यससंग सम्वन्धित दुईवटा शब्दहरु Organization / Behaviour बारेमा जान्नु आवश्यक हुन्छ । साझा उद्देश्य प्राप्त गर्नको लागि दुई वा सो भन्दा वढी व्यक्तिहरु मिलेर बनेको समुहलाई संगठन भनिन्छ भने मानिसहरुद्वारा गरिने क्रियाकलाप वा प्रतिक्रियालाई व्यवहार भनिन्छ । यसर्थमा संगठनका मानिसहरुको व्यवहार बुझ्ने, व्याख्या गर्ने, अनुमान लगाउने, र त्यसको व्यवस्थापन गर्ने कार्यलाई संगठनात्मक व्यवहार भनिन्छ ।
संगठनमा कार्यरत जनशक्तिहरु विभिन्न पृष्ठभूमि, परिवेश र प्रवृत्तिका हुन्छन । उनीहरुका आवश्यकता, रुची, चाहना र महत्वाकांक्षाहरु प्नि फरक फरक किसिमका हुन्छन र संगठनात्मक सक्रियतामा पनि भिन्नता पाइन्छ । यस किसिमको फरक फरक मानवीय आचरण र प्रवृत्तिलाई एउटै लक्ष्यमा समाहित गर्न संगठनले उनीहरुको अपेक्षा, दृष्टिकोण, अनुभूति, सन्तुष्टि, तदारुकता आदि जस्ता पक्षहरुलाई सहीरुपले वुझेर व्यवस्थापन गर्नुपर्दछ । मानवीय पक्षहरुका यिनै अवस्थाहरुको वारेमा अध्ययन गर्ने, विश्लेषण गर्ने, यथार्थता पत्ता लगाउने र सहि रुपमा व्यवस्थापन गर्ने कार्यलाई संगठनात्मक व्यवहार भनिन्छ ।
संगठनात्मक व्यवहार भनेको अध्ययनको त्यो क्षेत्र हो जसले संगठन भित्र व्यक्तिगत र समूहगत रुपमा मानव व्यवहार, आचरण शैली, प्रवृृत्ति आदिको अध्ययन गर्दछ । यसले खास गरेर कर्मचारीहरुको व्यवहारलाई के कुराले असर पार्दछ र उनीहरुको व्यवहारले कार्यसम्पादनमा कस्तो प्रभाव पार्दछ भन्ने वारेमा अध्ययन र विश्लेषण गर्दछ ।
संगठनमा मानव संसाधनहरुलाई प्रभावकारी रुपमा परिचालन गर्न सकेमा मात्र अन्य साधन श्रोतहरुको प्रभवाकारी सदुपयोग हुन सक्दछ । त्यसैले मानव संसाधनहरुका प्रतिक्रियाहरुको श्रृखंलागत अध्ययन गर्नु पहिचान गर्नु, नियन्त्रण गर्नु वा व्यवस्थित किसिमले उनीहरुको व्यवहार डोरयाउन प्रयत्न गर्नु नै संगठनात्मक व्यवहार हो ।
According
to Fred Luthans "Organizational behavior is the understanding predication
and management of human behavior in organization s (संगठनात्मक व्यवहार भनेको संगठनभित्र मानवीय व्यवहार बुझनु पूर्वानुमान गर्नु तथा व्यवस्थापन गर्नु हो )
निष्कर्षमा कुनै पनि संगठन संरचनामा आवद्ध व्यक्ति वा समूहले आफनो अधिकार र उत्तरदायित्व भित्र रहेर कस्तो क्रियाकलाप गरिरहेका छन । वाह्य वातावरणमा आउने परिवर्तन संगै देखा पर्ने चुनौति र अवसरमा कर्मचारीहरुको कस्तो प्रतिक्रिया छ उनीहरुको कत्तिको जिम्मेवार छन आदि पक्षको अध्ययन गर्ने, संगठनको उद्देश्य प्रति हरेक व्यक्ति र समूहलाई आवद्ध गर्ने र तिनको सही व्यवहारको छनौट गर्ने सो व्यवहार अनुरुप कार्य सम्पादन गर्न उत्प्रेरणा जगाउने वा तिनको व्यवहार व्यवस्थापन गर्ने कार्य नै संगठन व्यवहार हो । अतः कर्मचारीहरुको प्रवृत्ति र आचरणलाई बुझेर संगठनात्मक हित अनुकुल मैत्रिपूण व्यवहार बनाउनुलाई संगठनात्मक व्यवहार भनिन्छ ।
Key Elements of Organizational Behaviour
संगठनात्मक व्यवहारका प्रमुख तत्वहरुलाई निम्नानुसार विश्लेषण गरिएको छ ।
People
![]() |
Ext. Environment
![]() |
Organization
Structure Technology
!_ People संगठन मानिसद्वारा निर्मित साझा संस्था हो । मानिस विना संगठनको अस्तित्व हुदैन । मानिस शब्दले व्यक्ति तथा समूहलाई जनाउछ । समूह सानो वा ठूलो, औपचारिक वा अनौपचारिक, सरल वा जटिल प्रकृतिका हुन्छन । यी समूहहरुले संगठनलाई व्यवस्थित रुपमा संचालन गर्न टेवा पुर्याई रहेका हुन्छन ।
@_ Structure संगठनको कार्य विभाजन, पदिय श्रङखला, काम, कर्तव्य, अधिकार र उत्तरदायित्व निर्धारण, अख्तियारको प्रत्योजन गरिएको रेखीय पद्धतिलाई संरचना भनिन्छ । यस किसिमको संरचनाले कर्मचारीहरुको भूमिका र व्यवहार निर्धारण गर्दछ ।
#_ Technology क्ष्लउगत लाई इगतउगत मा बदल्ने साधनलाई प्रविधि भनिन्छ । प्रविधिले संगठनका क्रियाकलापहरु र मानवीय व्यवहारमा परिवर्तन गरि कार्य सम्पादनमा प्रभावकारीता ल्याउछ । प्रविधिको परिवर्तनले कार्य संचालन, उत्पादन तथा वितरण पद्धति, उत्पादन र सेवामा समेत परिवर्तन ल्याउछ ।
$_ External Environment
संगठनात्मक व्यवहार वाह्य वातावरणद्वारा प्रभावित हुन्छ । वातावरण अन्तरगतका आर्थिक, सामाजिक, राजनीतिक, प्राविधिक पक्षहरुमा देखा पर्ने परिवर्तनले संगठनतात्मक गतिविधि एवं मानिसका क्रियाकलापहरुमा पनि प्रभाव पार्दछ ।
1.3.Organizational
Behaviour System
संगठनात्मक व्यवहार एक खुला सामाजिक प्रणाली हो । यसले कर्मचारीहरुको व्यवहार बुझने, पूर्वानुमान गर्ने र व्यवस्थापन गर्ने कार्य गर्दछ । यस सामाजिक प्रणाली अन्तरगत विभिन्न तत्वहरु एक आपसमा अन्तर निर्भर छन । ती तत्वहरुलाई उप प्रणालीको रुपमा विकास गरि एक समग्र प्रणालीको रुपमा निम्नानुसार विश्लेषण गरिएको छ ।
Inputs Process Outputs
(Independent
Variable) (Organism) Dependent
variables
Individual Individual Individual
-Personal characters - Perception -
Attitudes and stress
- Personality -
Motivation -
Task performance
- Values -
Learning -
citizenship behaviour
- Emotions - Decision making - withdrawal
behaviour
- Ability Group Group
Group
-
communication -
Group unity
-Size
-
Leadership -
Group functioning
- Composition -Power Organizational
- Roles -conflict
-
productivity
- Status -Team
work -
survive
Organizational
Organizational
Structure
-
HRM
Culture
-
Change practice
Feedback
Environment
1)
Inputs: lgj]z
;+u7gfTds Jojxf/ k|0ffnLsf] ;fdfu|L jf k|j]z jf nufgLsf] r/0f xf] . o; r/0fn]
k|0ffnLdf pQ]hgf l;h{gf ub{5 . Inputs cGt/utsf tTjx?nfO{ individual
inputs, group inputs and organizational inputs ul/ tLg lsl;dn] k|j]z u/fO{G5 . Individual inputs cGt/ut personal
characteristics, personality, emotion, value ability kb{5g eg] Group Inputs cGt/ut group size, group
composition, role of group, status of group ;dfj]z ul/G5g o;} u/L Organizational
inputs cGt/ut
Organizational structure and
Organizational culture cflbg
/flvG5g . ;+u7gfTds k|efjsf/Ltf j[l4 ug{ tyf lgwf{l/t nIo xfl;n ug{sf nflu oL
tTjx?nfO{ ;+u7gfTds k|lqmofdf k|zf]wg ul/G5 .
@_ Process: Input åf/f k|j]z u/fOPsf Jojxf/fTds
;fwg>f]tx?nfO{ ?kfGt/0f ug]{ tTjnfO{ Process elgG5 . o; r/0fn] ;+u7gfTds
Jojxf/sf] jf:tljs dxTj bzf{p5 . o; cGt/ut ;Dk"0f{ lgj]znfO{ Individual process, Group process and organizational
process u/L
tLg txdf g} k|zf]wg ul/G5 . Individual process
cGt/ut Perception, motivation, learning, decision making cflb k|lqmofx? ;dfj]z ul/G5g eg]
Group process cGt/ut communication, Leadership, power, conflict team work cflb ;dfj]z ul/Psf x'G5g . o;}
u/L Organizational process cGt/ut HRM and change practice cflb k|lqmofx? kb{5 . oL tTjx?sf]
cGt/;DjGw / ;dGjo sfod u/L pTs[i6 k|lqmof ;+rfng ug'{kb{5 .
#_ Output: संगठनात्मक व्यवहार प्रणालीको यो प्रतिफलको चरण हो । Input af6 k|fKt ePsf Jojxf/fx?sf] Processing kl5 k|fKt glhtf g} Outputs x'g . k|ltkmnx? klg individual,
group and organizational ?kdf
k|fKt x'G5g . Individual output cGt/ut Attitude and stress, task performance, citizenship
behaivour, withdrawal behavior k|fKt
x'G5g eg] Group output cGt/ut group unity and group functioning k|fKt x'G5g . o;} ul/ Organizational output cGt/ut productivity,
survive, job satisfaction, low absenteeism, low turnover cflb k|ltkmnx? k|fKt x'G5g .
$_ Feedback: ;+u7gfTds Jjoxf/ k|0ffnLsf cWoog kZrft o;sf]
k|efjsf/Ltf s:tf] /xof] eg]/ r]s hfFr
ug]{ / /fd|f g/fd|f k|ltlqmofx? k|fKt ug'{nfO{ k[i7kf]if0f elgG5 . o;af6 ;+u7g
leq cem /fd|f] lsl;dn] sd{rf/Lx?sf] Jojxf/ a'emg k"jf{g'dfg ug{ tyf
cfjZostf cg';f/ Joj:yfkg ;xof]u k'Ub5 .
Feedback
af6 k|fKt x'g] ;sf/fTds tyf gsf/fTds k|ltlqmofx?n] Input , process / output sf] s'g r/0fdf cfjZos ;'wf/ ug'{ cfjZos 5 eg]/
hfgsf/Lx? k|bfg ub{5 .
Levels
of OB Analysis
;+u7gdf sfd ug]{ sd{rf/Lx?sf] Jojxf/ a'emg], Jojxf/sf]
k"jf{g'dfg ug]{ / cfjZostf cg';f/ Joj:yfkg ug]{ sfo{ ;+u ;DjlGwt k|0ffnLj4
cWoognfO{ ;+u7gfTds Jojxf/ elgG5 . o;n] dfgljo Jojxf/n] ;+u7gsf] sfo{;Dkfbg,
pTkfbsTj, sfo{ jftfj/0f / u'0f:t/df s:tf] k|efj kb{5 eGg] jf/]df cWoog ub{5 .
d'Votof ;+u7gfTds Jojxf/nfO{ lgDg tLg txaf6 ljZn]if0f ug{ ;lsG5 .
|
1)
Individual Level: ;+u7gfTds
Jojxf/ ljZn]if0fsf] klxnf] r/0fdf sd{rf/Lx?sf JolQmut Jojxf/x?sf] jf/]df
ljZn]if0f ul/G5 . ;+u7gdf sd{rf/Lx? cnu cnu sfo{x?df ;+nUg /xG5g / pgLx?sf]
a'emg], ;f]Rg], ljrf/ ug]{ z}nLx? Kklg leGg leGg x'G5g . To;}n] o; txdf
dflg;x?sf] JolQmTj, cg'e"lt, pTk|]/0ff, d"No, dfGotf, l;sfO{, k|j[lQ,
wf/0ff, sfo{ ;Dkfbg, ;dGjo Jojxf/, g}ltstf cflb af/]df cWoog ul/G5 . o;sf ;fy}
;+u7gsf] lglt, lgod, ljlw, k|lqmof, sfo{qmd, /0fgLlt, cflbjf/] JolQmut ?kdf
sd{rf/Lx?sf] k|ltlqmof s] 5 < pgLx? S:tf] Joxf/ ub{5g cflb ;DjGwdf ;d]t
hfgsf/Lx? k|fKt ul/G5g . of] cWoog JolQmsf] JolQmut dgf]lj1fg (Individual Psychology)
;+u ;DjlGwt 5 .
ljz]iftM JolQmsf ljz]iftf, ;f]rfO{ / k|j[lQsf] :t/sf jf/]df o; txdf ljZn]if0f
ul/G5 .
2)
Group Level: ljleGg
JolQmx?sf] ;+o'Qm ?k g} ;d"x xf] . To;}n] ;+u7gdf JolQm PSn}n] eGbf klg
ldn]/ sfo{ ug]{ jftfj/0fsf] ljsf; ub{5g . kmn:j?k cf}krfl/s Pj+ cgf}krfl/s ?kdf
ljleGg lsl;dsf ;d"xx? jGb5g . ;+u7gfTds p2]Zo xfl;n ug{sf] nflu JolQmx?sf
;d"xx?n] sfo{ 6f]nL, ;ldlt, sfo{ zlQm / sfo{ ;d"xsf] ?kdf sfo{ ub{5g
. d"ntM ;+u7gfTds Jojxf/df tL ;d"xx?n] s;/L cGt/lqmof ub{5g <
g]t[Tjn] ;d"xnfO{ s;/L 8f]/ofpF5 < pgLx?n] s;/L ;fdflhs ;DjGw :yflkt
ub{5g cflb jf/]df cWoog ul/G5 . o;sf ;fy} ;d"x txn] ;d"x ultzLntf (group dynamics), ;d"x sfo{ ;Dkfbg (group performance), g]t[Tj, (leadership) åGå
(conflict),
;+u7gfTds
/fhgLlt (organizational politics), cGt/JolQm
;+rf/ (interpersonal communication), ;d"x
g]6js{ (group network) cflbsf jf/]df ;d]t cWoog ul/G5 . o; ljZn]if0f sfo{df
dgf]lj1fg, ;dfhzf:q / ;fdflhs lj1fg ljifox? pkof]uL x'G5g .
2) Organizational Level: ;+u7gfTds Jojxf/ ljZn]if0fsf]
nflu JolQmut / ;d"xut cWoogn] dfq} k"0f{ x'g g;Sg] ePsf]n] jt{dfg
;dodf ;du| ;+u7gsf] cWoognfO{ hf]8 lbOPsf] 5 . ;+u7gfTds txdf ;+u7g / jftfj/0f
jLr /xg] ;DjGw, tyf ;+u7gsf] ;+/rgf / o;sf] ;+:s[ltn] ;+u7gfTds k|efjsf/Ltfdf
kfg]{ k|efjsf jf/]df cWoog ul/G5 . o;sf ;fy} organizational
culture, organizational structure, job satisfaction, turnover, absenteeism,
productivity, organizational citizenship, culture diversity; inter
organizational cooperation, technology and external environment forces cflbsf] jf/]df a'emg] ul/G5 .
o;sf nflu dfgjzf:q / /fhgLltzf:qsf] lnOG5 .
0 Comments